सम्पर्कमा आउने बारे

उपरोक्त सम्बन्धमा यस कृषि विज्ञान विभाग, कृषि विज्ञान संकाय, सदुरपश्चिम विश्वावद्यालयमा शैक्षिक सत्र २०७७/७८ अर्न्तगत भर्ना भएका प्रथम सेमेष्टरका सम्पूर्ण विद्यार्थीहरुलाई यस विभागमा तुरुन्तै सम्पर्क गरी आफ्नो मोबाईल नम्वर, ईमेल ठेगाना आदि आवश्यक जानकारीहरु उपलब्ध गराउनका लागी यो सुचना जारी गरीएको छ । कोरोना महामारीको प्रकोप दिनानुदिन वढ्दै गएको परिपेक्षमा र नयाँ भर्ना भएका विद्यार्थीहरु विभीन्न जील्लाबाट आउनुपर्ने भएकाले एक जना पनि विद्यार्थी संक्रमीत भएमा सबैलाई संक्रमण हुने खतरा रहेको साथै विभीन्न जील्लामा वा बाटोमा पर्ने जील्लाहरुमा कोरोना महामारीका कारण आशीक वा पूर्ण रुपमा वन्दावन्दी रहेकाले हिड्डुल गर्न समस्या भएको भन्ने अभिभावकहरुको गुनासो रहेकाले तत्कालका लागी भौतिक रुपमा कक्षाहरु संचालन गर्न अव्यवहारीक देखीएकाले अर्को सुचना जारी नगरेसम्मका लागी यहि २०७८ वैशाख १४ गते देखि अनलाइन प्रविधिबाट पठनपाठन गरीने हदाँ सम्पूर्ण विद्यार्थीहरुलाई सकेसम्म चाडाँ सम्पर्कमा आई तयार अवस्थामा रहन पनि यसै सुचनाद्वारा आह्वान गरीन्छ ।

 

डा. किरन प्रसाद भट्ट

विभागीय प्रमुख