सम्पूर्ण विद्यार्थीहरु कृषि विज्ञान विभाग, कृषि विज्ञान संकाय
सदुरपश्चिमाञ्चल विश्वविद्यालय
टिकापुर, कैलाली, नेपाल
उपरोक्त सम्बन्धमा यस सदुरपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतका विभीन्न संकायहरुको सत्रान्तको अन्तिम
परीक्षाहरु चाडै नै सम्पन्न हुन गईरहेकोले यस विभागमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई आवश्यक जानकारीका
लागी तुरुन्तै आफ्नो कक्षा मोनिटरहरु अथवा यस विभागमा सम्पर्क राख्न सुचित गरीन्छ । साथै परीक्षा अनलाईन
माध्यमबाट हुनेहुदा र परीक्षा अघि विद्यार्थीहरुलाई अनलाईन परीक्षा सम्बन्धि अभिमुखीकरण गर्ने कार्यक्रम रहेकोले
सकेसम्म चाडोँ सम्पर्कमा आई तयार अवस्थामा रहन पनि यसै सुचनाद्वारा आह्वान गरीन्छ ।