मितिः २०७७ श्रावण २
सम्पुर्ण विद्यार्थीहरु
कृषि विज्ञान विभाग, कृ.वि.स.ं, सु. प.वि.
टिकापुर, कैल ाली, नेपाल
विषयः अनलाइन कक्षाकोसमय तालीका परिवर्तन भएकोबारे
उपरोक्त सम्बन्धमा २०७७ असार ५ गतेक ो सुचना अनुसार यस विभागले मिति २०७७ असार १४ गतेदेखि अनलाईन प्रविधिबाट सैद्घान्तिक कक्षाहरु संचालन गरीरहेक ो कुरा विदितैछ । मिति २०७७ श्रावण ४ देखि लागुहुनेगरी परिवर्तन गरीएकोले संलग्न समयतालीका अनुसार पठनपाठन गरीने हुदा उल्लेखीत समयमा नै अनलाईन कक्षामा उपस्थित भई पठनपाठन गर्नहुन सम्पूर्ण विद्यार्थीहलाई यसै सुचनाबाट जानकारी गराईन्छ ।
डा. किरन प्रसाद भट्ट
विभागीय प्रम ुख
पूर्ण विवरण तथा समय तालिकाका लागि तलको लिङ्कमा Click गर्नुहोस् ।