मितिः २०७७ असार २१
सम्पुर्ण विद्यार्थीहरु
कृषि विज्ञान विभाग, कृ.वि.स.ं, सु. प.वि.
टिकापुर, कैल ाली, नेपाल
विषयः अनलाइन कक्षाकोसमय तालीका परिवर्तन भएकोबारे
उपरोक्त सम्बन्धमा २०७७ असार ५ गतेक ो सुचना अनुसार यस विभागले मिति २०७७ असार १४ गतेदेखि अनलाईन प्रविधिबाट सैद्घान्तिक कक्षाहरु संचालन गरीरहेक ो कुरा विदितैछ । विद्यार्थीहरुको अनुरोध तथा मोबाईल डाटा प्रदायक कम्पनिको डाटा सुविधालाई ध्यानमा राखी मिति २०७७ असार २८ देखि तलको समय तालीका अनुस ार पठनपाठन गरीने हुदा उल्लेख ीत समयमा नै कक्षामा उपस्थित भई पठनपाठन गर्नह ुन सम्पूर्ण विद्यार्थीह रुलाई यसै सुचनाबाट जानकारी गराईन् छ ।
डा. किरन प्रसाद भट्ट
विभागीय प्रम ुख